युट्युब नहुने कलाकार त विचरा नै हुन्

प्रज्ञा लामा, गायिका होटल म्यानेजमेन्टमा स्नातक गरेकी प्रज्ञा लामाको जन्म काठमाडौंको बौद्धमा भएको हो । आफूले अर्कै विषयमा अध्ययन गरेको भए पनि पारिवारिक माहोल सांगीतिक भएकाले गायन क्षेत्रतिर आकर्षित भएको उनी बताउँछिन् । प्रज्ञाका बाबु बाँसुरीवादक हुन् भने काका तबला वादक । आफ्नो तीव्र इच्छा र परिवारको सहयोगले गायिका बन्न पुगेकी प्रज्ञा लामासँग कालिका महतले … Continue reading युट्युब नहुने कलाकार त विचरा नै हुन्